पारमेडिक्स तर्फको स्तर्ब्रिद्धी सम्बन्धी सुचना


चौथो बाट पाचौ तथा पाचौ बाट छैठौ तहमा स्तर्ब्रिद्धी हुन यस विभागमा निवेदन दर्ता गराउनु भएका नेपाल स्वास्थ्य सेवा, हे.ई. समुह लगायत पारामेडिक्स समुहका स्वास्थ्यकर्मी कर्मचारीहरु मध्ये नेपाल स्वास्थ्य सेवा ऐेन ,२०५३ को दफा ९ बमोजिमको प्रकृया र कागजात पुरा गरेका देहायमा उल्लेखित कर्मचारीहरुको स्तर्ब्रिद्धी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। स्तर्ब्रिद्धी पत्र यस् विभागको वेबसाईटमा अपलोड गरिने छ र सोही अपलोड कपिलाई प्रिन्ट गरी कार्यालय र सम्बन्धित कर्मचारीले कार्यालय प्रायोजनार्थ प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ। स्तर्ब्रिद्धी प्रकृयालाई त्रुटी रहित बनाउने प्रयास गरिएको छ। कथम्कदाचित कुनै त्रुटी देखिन गएमा त्रुटी सच्याउने, संशोधन तथा बाँदरसम्म गर्न सकिने व्यहोरा अनुरोध गर्दै यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र त्रुटी औल्याइ यस विभागमा निवेदन दिनु हुन समेत सबैमा अनुरोध छ।

list_promotion HA

list_promotion HA 1

letter_promotion HA

letter_promotion PAME 2

letter_promotion PAME 3