सरुवा सम्बन्धी निवेदनहरु अनलाइनबाट दर्ता हुने
सूचना हाल स्वास्थ्य सेवा विभागमा स्वास्थ्यकर्मी स्वयं उपस्थित भई सरुवा सम्बन्धी निवेदन दर्ता गर्ने गरेकाले यसरी स्वास्थ्यकर्मी आफु कार्यरत कार्यालयमा अनुपस्थित रहँदा वर्षायाममा झाडापखाला तथा अन्य महामारीजन्य रोगहरु फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अब उप्रान्त सरुवा सम्बन्धी निवेदनहरु अनलाइनबाट दर्ता हुने प्रक्रियाको लागि मिति २०७५ जेष्ठ २० गते आइतवार देखि लागू हुने गरि लिखित निवेदन … Continue reading सरुवा सम्बन्धी निवेदनहरु अनलाइनबाट दर्ता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed