आर्थीक प्रशासन शाखा


  • विभाग र अन्तर्गतको केन्द्रिय बार्षिक आर्थिक विवरण तयार गर्ने ।
  • विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
  • अन्तर्गतका शाखाहरुको बजेट निकासा गराउने ।
  • आन्तरिक लेखा परिक्षणगराउने ।
  • विभाग अन्तर्गतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने ।
  • बेरुजुको लगत राख्ने ।
  • बेरुजु फछ्र्यौट गराउने ।
  • विभागको कार्य संचालनको निकासा लिने ।
  • दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
  • मासिक विवरण तयार गरी पठाउने ।
  • आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
  • वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।