आर्थीक प्रशासन शाखा

विभाग र अन्तर्गतको केन्द्रिय बार्षिक आर्थिक विवरण तयार गर्ने । विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने । अन्तर्गतका शाखाहरुको बजेट निकासा गराउने । आन्तरिक लेखा परिक्षणगराउने । विभाग अन्तर्गतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने । बेरुजुको लगत राख्ने । बेरुजु फछ्र्यौट गराउने । विभागको कार्य संचालनको निकासा लिने । दैनिक कार्य संचालनको लागि खर्च … आर्थीक प्रशासन शाखा पढ्न जारी राख्नुहोस्