इन.टि.डि तथा किटजन्य रोग नियन्त्रण शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • औलो,  डेंगू, स्क्रब टाईफस,चिकनगुनियालगायतकाकीटजन्य रोगरोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानून, नीति, रणनीति, निर्देशिकातयार गर्न सहयोग गर्ने ।
  • किटजन्य रोग निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • किटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • किटजन्य रोग निदानसम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • किटजन्य रोग निदानसम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • किटजन्य रोग निदाननियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यकउपकरण तथा औजारहरुको आपूर्ती तथा व्यवस्थापनको लागि सहजिकरण गर्ने ।
  • किटजन्य रोगसम्बन्धीसुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • किटजन्य रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण,सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • हात्तीपाईले, कालाजार लगायत Neglected Tropical Diseases (NTD)हरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानून, नीति, रणनीति, निर्देशिकातयार गर्न सहयोग गर्ने
  • NTD रोगका निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक
  • प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • NTD रोगरोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • NTD रोग सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • NTD रोगसम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • NTD रोगनियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यकउपकरण तथा औजारहरुको आपूर्ती तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
  • NTD रोगसम्बन्धीसुचना व्यवस्थापनलगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • NTD रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षणतथासर्भिलेन्स सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।