जेरिवाटिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • घरदैलोमा प्रवाह गरीने नर्सिङ सेवा (Home based nursing care) सम्बन्धिनीति नियम, मापदण्डनिर्धारणका लागि समन्वय तथा सहजीकरण गर्ने  ।
  • जेष्ठ नागरीक स्वास्थ्य जस्ता नवीनतम बिधाहरुमा नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • लैंगिक हिंसा प्रभावीतहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • लैंगिक हिंसा प्रभावीतहरुको समग्र स्वास्थ्य उपचारमा उपयुक्त मापदण्ढको बिकास गर्ने ।
  • एकद्वार संकट व्यबस्थापन क्न्द्रको अनुगमन तथा सहजीकरण गर्ने ।
  • बिभिन्न बिषयगत क्षेत्र एवं सरोकारवाला संस्थाहरुसंग कार्यगत समन्वय गर्ने ।
  • जेरियाटिक मैत्री स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक प्रोटोकल तथा शैक्षीक सामाग्री तयार गर्ने ।
  • जेरियाटिकतथा लैंगिक हिंसा व्यवस्थापन सम्बन्धमा स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि गर्न प्राविधिक सहयोग गर्ने ।