पोषण शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • पोषण सम्बन्धि राष्ट्रिय नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • पोषण सम्बन्धि सर्वेक्षण/ अनुसन्धान कार्यमा सहयोगगर्ने ।
  • पोषण प्रवर्दनको लागि बहुक्षेत्रीय समन्वय गर्ने ।
  • पोषण अवस्थाको विश्लेषण गरि राष्ट्रिय एवम् प्रादेशिक नीति निर्माणमा प्राविधिक सहयोग गर्ने ।
  • पोषण सम्बन्धि राष्ट्रियस्तरका कार्यक्रमहरु निर्माण तथा कार्यान्वयन गर्न सहजिकरण गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजिकरण गर्ने ।