प्रशासन शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • विभागस्तरका कर्मचारीहरुको हाजिर तथा विदा ब्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • विभागस्तरका कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
  • दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
  • विभागको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासनसम्बन्धी अन्य कार्य गर्ने ।
  • विभागमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको ब्यवस्था मिलाउने ।
  • जिन्सी ब्यवस्थापन गर्ने ।
  • विभागीय कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
  • विभागस्तरमा कानूनी परामर्श प्रदान गर्ने ।