प्रशासन शाखा

यस शाखाको कार्यविबरण निम्नानुसार छ: विभागस्तरका कर्मचारीहरुको हाजिर तथा विदा ब्यवस्थापन सम्बन्धी कार्य गर्ने । विभागस्तरका कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने । दर्ता, चलानी सम्बन्धी कार्य गर्ने । विभागको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासनसम्बन्धी अन्य कार्य गर्ने । विभागमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको ब्यवस्था मिलाउने । जिन्सी … प्रशासन शाखा पढ्न जारी राख्नुहोस्