सामाजिक स्वास्थ्य सुरक्षा शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • लक्षित वर्ग (गरिब, अतिगरिब, अपाङ्ग, असाहय, सिमान्तकृत, बन्चितिकरणमा परेका समुदाय आदी) हरुलाई अस्पतालबाट प्रदान गरिने सेवाहरुमा सहज पहुँचको लागि नीति, रणनीति, मापदण्ड, निर्देशिका आदि विकास गर्ने ।
  • विपन्न नागरीक उपचारका कार्यक्रम, कडा रोगका कार्यक्रमहरु,SSU, OCMC आदीको व्यबस्थापन गर्ने ।
  • महिला स्वास्थ्य स्वयं सेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वयं सेवा परिचालनका संबद्दमा आवश्यक नीति मापदण्डनिर्धारण गर्ने ।