Latest News and Notices::

सरुवा सम्बन्धी निवेदनहरु अनलाइनबाट दर्ता हुने

सूचना

हाल स्वास्थ्य सेवा विभागमा स्वास्थ्यकर्मी स्वयं उपस्थित भई सरुवा सम्बन्धी निवेदन दर्ता गर्ने गरेकाले यसरी स्वास्थ्यकर्मी आफु कार्यरत कार्यालयमा अनुपस्थित रहँदा वर्षायाममा झाडापखाला तथा अन्य महामारीजन्य रोगहरु फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अब उप्रान्त सरुवा सम्बन्धी निवेदनहरु अनलाइनबाट दर्ता हुने प्रक्रियाको लागि मिति २०७५ जेष्ठ २० गते आइतवार देखि लागू हुने गरि लिखित निवेदन लिने प्रक्रिया स्थगित गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि सूचना गरिन्छ ।

Website – www.dohs.gov.np

स्वास्थ्य सेवा विभाग

टेकु, काठमाण्डौ ।

मिति २०७५।०२।१७

महानिर्देशक

image

      Dr. Gun Raj Lohani
      Phone Number : 01-4261712

सूचना अधिकारी

image

Tek Raj Aryal
      Phone Number : 01-4261436