यस विभागमा स्तरबृधिकालागि मिति २०८० पौष मसान्त सम्म आवेदन दिएका नेपाल स्वास्थ्य सेवाका चौथौ तहका कर्मचारीहरुको विभागको मिति २०८१।०३।२५ को निर्णयानुसार तपशिलको जेष्ठता कायम हुने गरि तपशिलका कर्मचारीहरुलाई पाँचौ तहमा स्तरबृधि गरिएको छ ।


https://hmis.gov.np/wp-content/uploads/2024/07/starbirdhi-Name-List-4th-to-5th.pdf