कर्मचारीहरुलाई कामकाजमा खटाईएको बारे


नेपाल सरकार (सचिब स्तर) को मिति २०७५-०५-१७ गतेको सहमति तथा स्वस्थ सेवा बिभाग को  मिति २०७५-०५-१७ को निर्णय अनुसार यस कार्यालय/अस्पताल अन्तर्गतका स्वस्थ सेवाका कर्मचारी हरुलाई कामकाज गर्न  खटाईएको निकायबाट तलब भत्ता भुक्तानी  हुनेगरी  कर्मचारी समायोजन ऐन २०७४ को  दफा ११  बमोजिम कामकाज गर्न तपसिल बमोजिमका कर्मचारीलाई  खटाईएको  छ | सम्बन्धित कर्मचारीको कामकाज गर्न खटाईएको पत्र कर्मचारी कार्यरत रहेको जिल्ला स्वास्थ्य, जनस्वास्थ कार्यालय, अस्पतालहरुमा  पठाईएको छ  |   Download List