सुचना सबै महाशाखा तथा केन्द्रहरू यस विभागको web-site मा सूचना, पत्र तथा डकुमेन्टहरु upload गर्दा महानिर्देशकको सचिवालयमा सम्पर्क गरि upload गर्ने गराउने व्यवस्था मिलाउनु हुन अनुरोध छ । स्वास्थ्य सेवा बिभाग