वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व षष्ठी - ६
सबैको स्वास्थ्य स्तर सुधार गर्न समान र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीमार्फत योगदान गर्ने।
कुशल, विकेन्द्रीकृत र सहभागी स्वास्थ्य प्रणालीमार्फत प्रमाणमा आधारित, गुणस्तरीय र समान स्वास्थ्य सेवा प्रदान गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने।
स्वास्थ्य सेवामा पहुँच नपाएका समूहलाई प्राथमिकता दिँदै, रोग रोकथाम, प्रवर्धन, शीघ्र निदान, गुणस्तरीय उपचार र पुनर्स्थापना सेवाहरू प्रभावकारी, समावेशी र दिगो ढंगले विस्तार गर्नु।